पवन चामलिङ सम्माननीय मुख्य मन्त्री, सिक्किम सरकार

“म अलिकति यथार्थवादी छु, अलिक जिवनवादी छु, अलिकति विज्ञानवादी छु, सम्भवत म वैज्ञानिक होइन ।
त्यसैले, म चहाँन्छु सबै सुख – शान्ति, आनन्द, खुशी मानिसले यही जिन्दगीमा पाओस् ।

म अर्को स्वर्गको कल्पन गर्दिन, अर्को स्वर्ग छ भन्ने कुरामा म विवादमा पर्न चहान्न । तर, म यहि पृथ्वीलाई स्वर्ग सोंच्छु, यहि सिक्किमलाई नै स्वर्ग सोंच्छु र स्वर्ग बनाउनु पर्छ भनेर कल्पन गर्छु र परिक्ष्रम पनि गर्छु ।

अनि, म चहान्छु सिक्किमका सम्पुर्ण जन्ताले यही जुनिमा सुख पाओस् । स्वर्गमा कस्तो सुख शान्ति हुन्छ, त्यस् सुख शान्ति यहि जुनिमा हाम्रो सिक्किमका जनताले पाओस् भन्ने म चहाँन्छु “।

– पवन चामलिङ
सम्माननीय मुख्य मन्त्री, सिक्किम सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *